काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपालमा स्वागत छ भन्दै ट्विट गरेका छन् । केहीबेरअघि उनले चिनियाँ भाषमा ट्विट गर्दै लेखेका छन्, “नेपालमा स्वागत छ ! राष्ट्रपति सी जिनपिङ’ ।
उनले १८ मिनेटको फरकमा २ वटा ट्विट गरेका छन्, चिनियाँ भाषामै गरेको पहिलो ट्विटमा ‘स्वागत छ नेपाली राष्ट्रपति सी जिनपिङ’ लेखेका थिए । भाषिक अशुद्धता भएपछि उनले त्यसको १८ मिनेटपछि पुनः अर्को ट्विट गरेका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुग्दैछन् । सी र देउवाबीच आजै शिष्टाचार भेट हुँदैछ ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी