July 27, 2019

चलचित्र ‘हजार जुनी सम्म’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ : नेपाली चलचित्र ‘हजार जुनी सम्म’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिका आर्यन सिग्देल , स्वस्तिमा खतिवडा रसलोन बस्नेतलाई देखाइएको छ । यसअघि नै चलचित्रको २ वटा गीत सार्वजनिक भइसकेको छ । जसले गर्दा फिल्मको प्रचारलाई झनै उचाईमा पुयाएको छ ।

विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनी सम्म’ मा विशाल चामलिङको कथा , पुरुषोतम प्रधानको छायाकंन , अर्जुन जिसीको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा आर्यन सिग्देल ,स्वस्तिमा खतिवडा ,सलोन बस्नेतसँगै , प्रियंका कार्की, सञ्चिता लुइटेल, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका थुपै कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्र साउन ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

हेरौ ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको