August 7, 2019

चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक (भिडीयो)

 श्रावण २२,काठमाडौं : नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको हो । 

Image result for चलचित्र ‘जाइरा’

सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द्व र बदला समेटिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी केन्द्रमा देखिएका छन् ।

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको चलचित्र भदौ ६ गते रिलिज हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको