December 30, 2017

चराचुरुङी तथा जनावर का आवाज निकाल्ने अदभुत क्षमता भएकी सन्तोषी ‘भिडियोसहित’

काठमाडौं,  । संसार विचित्रको छ । त्यसैले पनि होला यो दुनियाँमा विचित्रका मानिसहरू जन्मिने गर्दछन् ।

आजभन्दा १४ वर्षअघि काठमाडौको राजधानीको सडकमा भेटिएकी २२ वर्षीय सन्तोषी सुब्बा कोईली, काग, बाँदर, बाघ, स्याल, कुकुर, बाख्रा, बोको, गाई, भैंसी, बिरालो लगायत ३५ वटा जीवजनावरका जस्ताको त्यस्तै आवाज निकाल्न सक्छिन् ।

सुब्बालाई काभ्रेपलाञ्चोकका धने तामाङले धर्मपुत्रीको रुपमा हुर्काबढाई गरेका छन् । सुब्बाको बारेमा तामाङले भने,‘यी मेरी धर्मपुत्रि हुन, मैले १४ वर्ष पहिले चावहिलमा भेटेको थिएँ, त्यसपछि उनी मेरो धर्मपुत्रि भईन, उनको बुवा आमा जे भनेपनि मै हुँ, उनमा विचित्रको क्षमता छ।’

सुब्बालाई यतिका जनावरका आवाज निकाल्दा कुनै असहज हुँदैन त भनेर सोध्दा जवाफमा उनले भनिन,‘अलिअलि गाह्रो त भैहाल्छ नि, तर रमाईलो लाग्छ, सबैले मन पराउनुहुन्छ, नजिक आउनु हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो