घरमा कमिला आउनुले यस्तो अर्थ दिन्छ, यी ५ जीव घरमा पसे यस्तो हुन्छ

kamila

१. कमिला – शास्त्रअनुसार, यदि अचानक घरमा कमिलाले दाना ओसारेको देखे वा ताती देखिएमा, यसले निकट भविष्यमा केही नराम्रो हुने आशंका पैदा गर्ने बताइन्छ । यस्तै, घरमा कमिला झुमिनुको अर्थ पानी पर्नसक्ने संकेत पनि दिएको मानिन्छ ।

२. बकुल्ला – यदि कुनै पनि रुखमा बकुल्ला बसेको देख्नु भयो भने, सम्झनुहोस् चाँडै त्यस रुखको नाश हुँदैन छ । यदि घर नजिकैको रुखमा बकुल्ला बसेमा त्यस रुखमा बर्षाको समयमा चट्याङ पर्न सक्ने संकेत रहको बताइन्छ । त्यसैले बर्षाबाट बच्न कुनै पनि रुखको मुनि गएर नबस्नुहोस् ।

३. छेपारो – जब छेपारोले टाउँको तल पारेर अर्थात् उल्टो रुखमा चड्दै गरेको देखिन्छ भने पृथ्वी पानीमा समायोजन हुने संकेत भनेर शास्त्रले बताउँछ । सामान्य भाषामा यो भिषण बाढीको संकेत हो । त्यसैले, यदि यस्तो देखेमा आगामी दिनहरुमा खतरा बढ्न सक्ने हुन्छ ।

४. बादलको रंग – माघ महिनामा आकाशमा रातो रंगको बादलले घेरिनुको अर्थ अवश्य असिना पर्ने संकेत मानिन्छ ।

५. महिनाअनुसार, के खान नहुने – चैत महिनामा गुड, बैशाखमा तेल खाना, जेठमा पैदल हिड्नु, असारमा बेल, साउनमा साग खान सख्त मनाही गरिएको छ ।

त्यस्तै, भदौँमा दही, आश्विनमा दुध, कार्तिकमा मख्खन र मंसिरमा जिरा, पुसमा धनिया, माघमा मिश्री र फाल्गुनमा सुख्खा चना खानु हानिकारक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि