गौतम बुद्ध भारतीय हो भन्ने गल्ती सच्चाउन दलाइ लामालाई डा. लोहनीको चेतावनी

भारतीय धर्म गुरु दलाइ लामालाई एकीकृत राप्रपा(राष्ट्रबादी)का अध्यक्ष डा.प्रकशचन्द्र लोहनीले गौतम बुद्ध भारतीय भएको र उनलाई नेपाली भन्नु वाहियात हो भनेर दिएको अभिव्यक्ति तत्काल सच्चाउन चेतावनी दिएका छन् ।

 

Dalai-Lama_m2xGjweJHH

विश्वले गौतम बुद्ध नेपालमा जन्मेको भनिरहेका बेला लामाले दिएको अभिव्यक्ति दुर्भाग्यपुर्ण भएको भन्दै लामाले दिएको अभिव्यक्ति तत्काल सच्चाउन चेतावनी दिएका हुन् ।

लोहनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै लामाको उक्त अभिव्यक्तिले ३ करोड नेपालीलाई चोट पुगेकाले गल्ती सुधार्न सुझाव दिएका छन् । केही दिनयता लामाले बुद्धप्रति दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनलाई गाली गर्नेहरुको ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा