विशाल गौतमको स्वरमा रहेको गीत ‘गुडी जाने रेल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत समेत गौतमकै रहेको गीतको भिडियो निर्देशन भने प्रकाश धितालले गरेका हुन् ।
देशको सेवामा खटिएको प्रहरी जवानको कथामा बनाइएको गीतको म्युजिक भिडीयोमा जीवन भट्टराई र सम्पदा बानियाँको अभिनय देख्न सकिन्छ ।
अप्रेशन मीडियाले निर्माण गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निसान घिमिरेको समावेश छ ।
भिडियो हेर्नुहोस् :
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको