धर्ना कार्यक्रममा पूर्व मन्त्री नविन्द्रराज जोशी, नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा सर्वसाधरणहरुको बाक्लो सहभागिता रहेको थियो।
३२ जेठ , काठमाडौं : सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति र परम्परामाथि नै प्रहार हुने भन्दै उक्त विधेयक फिर्ता लिन माग गरेका थिए । प्रदर्शन सँगै गुठी विधेयक २०७५ खारेजी अभियानले उक्त विधेयक खारेजीको माग गर्दै बसन्तपुरको महादेव पार्वमा बिहान ८ देखि ९ बजेसम्म एक घण्टा धर्ना दिएका थिए ।
धर्ना कार्यक्रममा पूर्व मन्त्री नविन्द्रराज जोशी, नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा सर्वसाधरणहरुको बाक्लो सहभागिता रहेको थियो।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द