सोमबार राति भारतको यमुना एक्सप्रेस हाइवेयमा उनीहरु चढेको कार दुर्घटना भएको थियो । कार्यक्रममा सहभागी हुन जाँदै गरेका गायिका शिवानी र उनका पति निखिलको कार कुनै अज्ञात गाडीको पछाडि ठोक्कियो । तिब्र गतिमा रहेको कार गाडीसँग ठोक्किएपछि चकनाचूर भएको थियो । एजेन्सी