गणेश लामा जेल चलान

हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलाशले उनलाई जेल चलानको आदेश भएको हो ।

803792062ganesh-lama.काठमाडौंका प्रजिअ केदारनाथ शर्माको इजलाशले जेल चलानको आदेश दिएपछि लामालाई आजै जेल लगिने तयारी भएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । लामालाई डिल्लीबजार कारागार लैजाने तयारी भएको उनले बताए । लामाले अब फैसला नहुञ्जेलका लागि जेल बस्नुपर्ने हुन्छ । 

फागुन २९ गते राति काठमाडौंको पिंगलास्थानमा लामा पेस्तोल र गोलीसहित पक्राउ परेका थिए । प्रहरी प्रयोगशालाले पेस्तोल र पेस्तोलबाट निस्कीएको गोली लामाले नै चलाएको पुष्टि गरेको थियो । यद्यपि हतियार आफ्नो नभएको लामाले दाबी गर्दै आएका छन् । यसअघि सरकारी वकिलको कार्यालयमार्फत् लामामाथि दुईपटक म्याद थपेर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले लामासँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली र एउटा खोका पनि घटनास्थलबाट बरामद गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी