दिलिप खनाल :
” सगरमाथाको शिर सहलाउँदै थिए अस्ति अक्षरहरु
महासागर तिर पौडिंदै छन एक हुल गस्ती अक्षरहरु
आकाश ,बादल ,क्षितिज ,सागर ,जून ,ताराको उद्घोषण भो
भीर पहिरो मुनी सुगन्धित छन केही खस्ती अक्षरहरु
कस्तो नजरले देखिंदोरै’छ प्यालामा जीवन शोभायमान
बेहोसमा पनि होस कायम छ नशामा मस्ती अक्षरहरु
कहिले फूलमा फरफराउने कहिले सिउँदोमा सलबलाउने
कसरी अनायास आगो ओकल्छन जबर्जस्ती अक्षरहरु
मखमली ,दुबो ,सयपत्रीहरुमा कसको कोमल हस्ताक्षर यो
बादलपारी मुस्कुराइरा’छन नामुद हस्ती अक्षरहरु ………..”
७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे
७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न
२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा
२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा