काठमाडौँ । उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीका सह–अध्यक्ष रामेश्वर राय यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिने भएका छन् ।यादवले केही बेरमा पार्टी अध्यक्ष गच्छदारलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।
पार्टी एक्लौटी ढंगले चलाएको भन्दै यादव लामो समयदेखि असन्तुष्ट रहँदै आएको थिए । उनले यसबारेमा पार्टीमा कुरा राखे पनि त्यसको उचित सुनवाई नभएको भन्दै पार्टीबाट राजीनामा दिन लागेका हुन् ।यादवले सहअध्यक्ष पदसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन लागेको रातोपाटीलाई बताए । उनले अब आफू पार्टीको साधारण सदस्यको रुपमा मात्र रहने पनि जानकारी दिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द