खाली पेटमा के खाने के नखाने ?

ahf-17-1000x509खानपानको ध्यान राख्न जति जरुरी छ, त्यति नै यसको बारेमा जानकारी लिनु महत्वपूर्ण हुन्छ । कुन समय के खाने के नखाने । खासगरी बिहान खाली पेटमा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरलाई फाइदा पुर्याउने चीजले पनि खाली पेटमा नोक्सान पुर्याउन सक्छ ।

खाली पेटमा के नखाने ?

केराः केरामा केलों में म्याग्नेशियम प्रशस्त हुने भएतापनि खाली पेटमा खाँदा यसले रगतमा खनिज को मात्रा बढाउन सक्छ जसले हृदयको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ ।

दहीः दहीमा राम्रो मात्रामा प्रोबायोटिक्स हुन्छ । तर यसलाई खाली पेटमा खाँदा दहीमा भएको हाइड्रोक्लोरिक एसिडले हेल्दी ब्याक्टेरीयाको खतम गरीदिन्छ ।

अमिलो फलः अत्यधिक मात्रामा साइट्रिक एसिड माइक्रस झिल्ली (मकस) को क्षति पुर्याउन सक्छ । कागतीको सेवन गर्न सकिन्छ किनकी यसले डेटोक्सिफिकेशनको काम गर्छ ।

के खान सकिन्छ ?

सुख्खा मेवाः सुख्खा मेवा प्रोटिनको स्रोत हो । साथसाथै यसमा भिटामिन, खनिज, ओमेगा ३ फैटी एसिडको एन्टिओक्सिडेन्ट हुन्छ ।

महः खनिज, अमीनो एसिड, भिटामिन र रोगाणुर खनिज, अमीनो एसिड, विटामिन और रोगसँग लड्ने तत्वबाट पूर्ण मह रोग प्रतिरोधात्मक क्षमताको बढाउँछ । र पाचन सम्बन्धी बिमारीको खतरा कम गर्छ । यसलाई मनतातो पानी र ओट्स मा शक्खर को स्थानमा लिन सकिन्छ ।

तरबुजाः इलेक्ट्रोलाइटको तरलताको स्तर ठिक राखेर शरीरमा भिटामिन पुग्छ । यसमा फ्लोभोनोइड नामक एन्टिओक्सिडेन्ट हुन्छ जसले विभिन्न अंगहरुलाई संक्रमण हुनबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा