इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीको सरुवा गरिएको छ।
खसी काण्ड र विद्यार्थीमाथी दमन प्रकरणपछि डीएसपी शाहीलाई सुर्खेत गणमा लगिएको छ। कोहलपुरको प्रमुखका रुपमा डीएसपी कुलदीप चन्दलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्थानीय विधार्थी प्रकृती चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न परिस्थितिमा कोहलपुर प्रहरीले विरोधमा उत्रिएका विद्यार्थीमाथी लाठीचार्ज गरेको थियो। त्यस घटनाले आलोचित शाही जिल्ला प्रहरी कार्यालय तानिएका थिए।
त्यसअघि शाही दशैँ ताका स्थानीय ठेक्केदारसँग खसी मागेको अडियो प्रकरणले पनि विवादमा आएका थिए।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।