कोरोना पीडितप्रति गणतन्त्रबादी नेताभन्दा पुर्ब राजा उदारबादी ? गरे २ करोड सहयोग !

Gyanendraचैत १८, काठमाडौं । बिस्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहेेको  छैन । अहिलेसम्म  नेपालमा ५ जना यो भाइरसबाट संक्रमीत भएतापनी १ जनाको उपचार भैैैसकेेेको अरु ४ जना उपचाररत र सुरक्षीत रहेेका छन् । नेपाल  सरकारले यस महामारीको क्रममा पीडित जनताहरुलाई राहत प्रदान गर्ने तयारी  पनि गरिरहेको छ। राहतलाई एकीकृत र ब्यबस्थित गर्नको लागि राहत संकलन कोषको खाता खोली स्वेच्छिक सहयोग गर्न सबैलाई आह्वान गरेको सन्दर्भमा गणतन्त्रबादी राष्ट्रपति, उपराष्टपति , मन्त्री र साम्सद ज्युुहरुले १ महिनाको मात्र  तलब सहयोग गर्ने घोषणा गर्दै गर्दा पुर्ब  राजा ज्ञानेन्द्र शाहले भने मंगलबार एक  प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’

राजनीतिक- कुटनैतिकबृतमा गणतन्त्रप्रती निराशोन्मुख जनताको ध्रुवीकरणमा पुर्ब राजपरिवारको विभिन्न समय र सन्दर्भमा हुँदै आएको गतिविधिलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।

हाल यो कोषको खातामा विभिन्न व्यावसायिहरु र देशबिदेशमा रहेका नेपाली र सहयोगी मित्र रास्ट्रहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा