बनाउने विधि
सबैभन्दा पहिले ग्यासचुल्होमा तावा बसाल्नुहोस् । तावा तातेपछि घ्यु राख्नुहोस् र राम्रोसँग खराउनुहोस् । खराएको घ्युमा अलैँची या सुकुमेल राख्नुहोस् । अलैँची/सुकुमेल राखेको ४–५ सेकेन्डभित्र कोरेको गाजर राखिदिनुहोस् र राम्रोसँग चलाउनुहोस् ।
केही समय चलाएपछि चिनी राख्नुहोस् र फेरि चलाउनुहोस् । चलाउँदै गर्दा दूध राख्नुहोस् । दूध राखेर चलाउँदै गर्दा १०–१५ मिनेटमा सुक्न थाल्छ । दूध सुकेसँगै गाजर पनि सुक्खा हुन थाल्छ । यसपछि काजु/किसमिस राखेर राम्रोसँग चलाउनुहोस्, ताकि हलुवामा सबैतिर लाग्न पाओस् । अब गाजरको हलुवा तयार भयो ।
नोट : गाजरको हलुवा आफ्नो इच्छाअनुसार तात्तातो या केहीबेरपछि हल्का चिसो बनाएर पनि खान सकिन्छ । स्वाद र स्वास्थ्य दुवै पाटोबाट यो सामान्य तर उत्कृष्ट परिकारमा पर्छ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि