September 23, 2017

किन अन्तरिक्ष यात्री सुत्न सक्दैन ?

imagesप्राय सवै अन्तरिक्ष यात्री अन्तरिक्षस्टेशनमा जहाजमा गइसकेपछि सुत्नकोलागि एक प्रकारको कठिनाइ आउनेछ—जस कारणले धेरैजसोपाँच घण्टा मात्र सुत्न सक्छन् ।अन्तरिक्ष यात्री अन्तरिक्षयान भित्र उफ्रेर हिडडुल गर्नसक्छन् । तर उनीहरू सीधा भएर सुत्न सक्दैनन् ।
अन्तरिक्षयान भित्र शून्य गुरूत्वआर्कषण हुनेहुँदा पनि अन्तरिक्ष यात्रीलाई सुत्न हिडडुल गर्न कठिनाई भएको हुन्छ ।अनुसन्धान कर्ताहरूले ८५ जना अन्तरिक्ष यात्रीहरूमा गरेको एक अध्ययनले ति सवै अन्तरिक्षयानमा सुत्न नसकेको जनाएको छ ।
ति मध्य तिनचौथाई मानिसले अन्तरिक्षमासुत्नको लागि निन्द्रलाग्ने औषधिको सेवन गरेको पाइएकोल्याण्डसेट जर्नलले प्रकाशन गरेको छ ।
यस किसिमको समस्या आउनुलाई अन्तरिक्षयानअत्याधिक रफ्तार र प्रत्येक ९० मिनेटमा सूर्य उदाउने र अस्ताउने कारण औल्याएको छ । अनुसन्धानकर्ताहरूले भनेका छ्न्, यस किसिमको बेचैनीले उनीहरूकोब्रेनले अत्याधिक काम गर्नुपरेका हुनसक्छन् ।
यसकोलागि तत्काल नयाँ अनुसन्धान गर्न आवश्यक रहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा

WorldLink र PUBG मोबाइलले गरे गेमिङ्गखेलमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा

१७ बैशाख,काठमाडौं।अग्रणी मोबाइल गेम, PUBG MOBILE एवं नेपालको उत्कृष्ट ISP, WorldLink बीच एक सम्झौता गरिएको

नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने

७ वैशाख,काठमाडौं। नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५०

क्रिकेटका लागि आवश्यक ईन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार अब वर्ल्डलिंकले प्रदान गर्ने 

६ वैशाख,काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय वीरगञ्जमा फोहोर फालिएको घटनाप्रति खेद प्रकट

२१ चैत,काठमाडौं । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र अनधिकृत व्यक्तिहरुको समूहले