प्रतिनिधि सभातर्फ उपनिर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विद्याले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।
तत्कालीन मन्त्रीसमेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
विद्या स्व. रवीन्द्र अधिकारीकी पत्नी हुन् ।
सो क्षेत्रबाट कांग्रेसका खेमराज पौडेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने