काठमाडौंमा ५.२ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु नौबिसे

बैशाख ११,काठमाडौं : काठमाडौं आसपासमा बुधबार बिहान लगातार भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसेमा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

त्यसको ११ मिनेटपछि पनि सोही स्थानमै केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको थियो । पछिल्लो ४.३ म्याग्निच्युडको भएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

त्यसको झट्का पनि काठमाडौं आसपासमा महसुस भएको थियो ।

आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार दुबै भूकम्पको क्षतिका बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा