नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले काँग्रेसलाई संसद छाडेर बाहिर जान मन भए ढोका खुला रहेको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले सत्ता बाहिर भएकाले काँग्रेस छट्पटाएको उल्लेख गेदै संसद छाड्ने घुर्की लगाएको बताएका हुन् । उनले संसद छाड्न मन लागे ढोका खुला रहेको भन्दै घुर्की नदेखाउन चेतावनी दिए ।
काँग्रेस नेता मीनेन्द्र रिजालले बिहीबार संसद बैठकमा कम्युनिष्ट सरकारले प्रतिपक्षलाई अपमान गरेको भन्दै संसद छाडेर जान सक्ने बताएका थिए । भट्टराईले नेता रिजालप्रति कटाक्ष गर्दै यस्तो चेतावनी दिएका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत