कर्मचारीप्रति सरकार कठोर बन्नुपर्छ : प्रचण्ड

म्याग्दी, २८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यालय समयमै कार्यालयमा नजाने कर्मचारीलाई सेवाबाट हटाउने चेतावनी दिएका छन्। तीन दिनयता म्याग्दीमा रहेका प्रचण्डले म्याग्दी उद्योग वाणिज्य महासंघको कार्यक्रममा प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्नुपर्ने र समयमै कार्यालय नजानेलाई हटाउनुपर्ने बताए।

पछिल्लो समय कर्मचारीहरुप्रति रुष्ट देखिएका उनले कर्मचारीकै कारण संघीयता धरापमा पर्न सक्ने भन्दै चिन्तासमेत व्यक्त गरे।

प्रचण्डले सरकार, उद्योगी र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक