एक नयाँ अध्ययनबाट पत्ता लागेको छ कि नियमित सेक्स गर्ने व्यक्तिमा ‘प्रोस्टेट क्यान्सर’ हुने सम्भावना निकै कम हुन्छ । विश्वकै चर्चित पत्रिका मिररमा प्रकाशित रिपोर्टअनुसार नियमित वा महिनामा कम्तिमा २१ पटक वीर्य स्खलन गर्ने व्यक्तिलाई प्रेस्टेट क्यान्सर हुने सम्भावना अन्यको तुलनामा २२ प्रतिशत कम हुन्छ ।
हर्वार्ड मेडिकल स्कूल ब्रिगम एण्ड विमेन्स हस्पिटलकी जेनिफर राईडरले भनिन्, ‘यो वीर्यस्खलनको सम्भावित लाभबारे अहिलेसम्मको सबैभन्दा रोचक डेटा हो । यद्यपी यसको सावधानीपूर्वक व्याख्या गर्नु जरुरी छ ।’ यस अध्ययनको निष्कर्ष उत्साहजनक रहेको उनको दावी छ ।
वर्ल्ड क्यान्सर रिसर्च फण्ड इन्टरनेशनलका अनुसार सन २०१२ मा प्रोटेस्ट क्यान्सरका ११ लाख घटना सार्वजनिक भएका थिए । जुन नयाँ पत्ता लागेका क्यान्सरको ८ प्रतिशत र पुरुषतर्फ १५ प्रतिशत थियो ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि