कञ्चनपुर, १४ मंसिर : कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सुकुम्बासी बस्तीकी १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। स्थानीय ६९ वर्षीय वृद्ध ओमनाथ पौडेलबाट ती बालिका बलात्कृत भएकी हुन् । उनले खानेकुराको प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
स्थानीयबासीको उजुरीका आधारमा पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ
हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको