नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय अवलोकन गर्ने भएका छन् ।
अध्यक्षद्य ओली-दाहालले धुम्बाराहीमा रहेको तत्कालिन नेकपा एमालेको मुख्य कार्यालय र माओवादी केन्द्रको मुख्य कार्यालय रहेको पेरिसडाँडाको कार्यालय अवलोकन गर्न जान लागेका हुन् ।
प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार अवलोकनका लागि अध्यक्षद्व ओली-दाहाल साँझ ४ बजे धुम्बाराही र साढे ४ बजे पेरिसडाँडा जाँदैछन् । एकीकृत पार्टीको घोषणापछि नेकपाको मुख्य कार्यालय पेरिसडाँडामा रहने यसअघि नै निर्णय भइसकेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत