ऐश्वर्यासँग रोमान्स सिन गर्न किन डराउछन् यी अभिनेता ?

  बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग फिल्म खेलेका थुप्रै अभिनेताहरुले आफूलाई उनीसँग रोमान्स सिन गर्न डर लागेको खुलासा गरेका छन् । ऐश्वर्र्यालाई विश्वकै सबैभन्दा सुन्दर महिला मानिन्छ । यस्तोमा अभिनेताहरु उनीसँग डराउनु र अफ्ठ्यारो मान्नु स्वभाविक कुरा पनि हो ।

aish_ranbir_rajkumar-768x475

राजकुमार राव
ऐश्वर्या भन्दा १० वर्ष कान्छा राजकुमारले आगामी फिल्म ‘फन्ने खाँ’ मा उनीसँग केही रोमान्स सिन गर्नेछन् । फिल्मका रोम्यान्टिक सिनका कारण राजकुमार धेरै आत्तिएको उनले बताएका हुन् ।

रणवीर कपूर
एेश्वर्याले अभिनेता रणवीर कपूरसँग पछिल्लो वर्षको फिल्म ‘ए दिल हे मुस्किल ’ मा हट सीन दिइसकेकी छिन् । त्यस फिल्ममा उनको र रणवीरको लभ सीन मात्र थियो । उनीहरुको जोडीले निकै चर्चा कमाइरहेको थियो तर उता रणवीर चाहिँ एेश्वर्वासँग शुटिङ गर्न निकै हडबडाएका थिए । उनी निकै डराएकोले पहिले त शुटिङ नै गर्न नसकेको उनले स्वीकारेका छन् । पछि गएर मात्र उनले एेश्वर्वासँग सहज भएर अभिनय गर्न सकेको उनले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं