February 22, 2018

एमाले र माओवादीले बाडेका मन्त्रालयहरु

फागुन १०


एमाले–माओवादी केन्द्रले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट टुङ्ग्याएका हुन्।

एमालेले पाएका मत्रालयहरु 
अर्थ तथा योजना मन्त्रालय
रक्षा मन्त्रालय
भौतिक पुर्वाधार यातायात मन्त्रालय
सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
पर्यटन मन्त्रालय

माओवादी केन्द्रले पाएका मत्रालयहरु 
गृह मन्त्रालय
उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालय

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक