एमाले–माओवादीबीच राष्ट्रिय सभा उमेदवार भागबण्डा

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार संख्याको भागबण्डा गरेका छन् ।119382211326914264_2043044779314080_753841036_n५६ सिटमध्ये शतप्रतिशत जित हासिल गर्ने दाबीका साथ ४३ सिटमा उमेदवारी दिने त्यसमा पनि २९ एमाले र १४ माओवादी उमेदवार रहने संयुक्त कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार उमेदवार चयनका लागि ४ वटा आधार बनाइएको छ । ती आधारहरुमा चुनावमा पार्टीले प्राप्त गरेको मत, एकताको स्प्रिट, दुवै पार्टीबाट आवश्यकता र औचित्यका आधारमा सन्तुलन मिलाएर टिकट दिइने उनले जानकारी दिए ।

बाँकी रहेका १३ सिटमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर उमेदवार दिने विषयमा कार्यदलले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने