काठमाडौं, १८ जेठ । स्थगित भरतपुर महानगरपालिकाको मतगणना बाहेक अन्य निर्णय एमालेले अमान्य हुने जनाएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले सत्तापक्षका कार्यकर्ताको अपराधको जिम्मा उनैले लिनुपर्ने र दोषीलाई कारवाही गरी मतगणना निरन्तरा नभएसम्म एमालेले संसद अवरोध गर्ने बताए ।
‘सत्ताको बलमिच्याईँमा मतपत्र च्यात्ने, अपराध गर्ने अहिले यो निर्वाचन आयोगको काम हो भन्न मिल्दैन, हामीलाई सरकार गठनसँग सरोकार छैन । मतगणना निरन्तरता होस् हामी संसदमा अवरोध गर्दैनौं ।’, उनले भने,‘यो अपराधको प्रवित्तिमा कसैलाई उन्मुक्ति दिने काम भयो भने दोस्रो चरणको निर्वाचनको मतगणनाका लागि नजिर बन्छ, एमाले त्यस्तो नजिर नबसोस् भन्ने पक्षमा छ ।’
संसद अवरोधका कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निर्वाचन समेत प्रभावित हुनेछ । यसो हुँदा प्रधानमन्त्री निर्वाचन पनि लम्बिने देखिएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने