एफसी एसियन कप खेल्ने खेलाडीको नाम सार्वजनिक, को-को परे ?

ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘ऐफ’ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक गरिएको छ ।

3

ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरिएको छ । गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलेन न्यौपाने र सुमन लामाको स्थानमा राजेन्द्र रावलले टोलीमा पुनरागमन गरेका छन् ।

टोलीका नियमित कप्तान अनिल गुरुङ चोटका कारण प्रशिक्षणमा सहभागी थिएनन् । उनको अनुपस्थितिमा विराज महर्जनले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले असोज २४ गते ताजिकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यी दुई टोलीबीच गत महिना भएको खेलमा ताजिकिस्तान २-१ ले विजयी भएको थियो । नेपालको लागि एकमात्र गोल विमल घर्ती मगरले गरेका थिए । नेपाल अंक तालिकाको पुछारमा छ ।

पूर्ण टोली:

गोलकिपर:

१) किरण चेम्जोङ

२) एलन न्यौपाने

३) विकेश कुथु

डिफेन्डर:

४) बिराज महर्जन

५) देवेन्द्र तामाङ

६) अनन्त तामाङ

७) दिनेश राजवंशी

८) जितेन्द्र कार्की

९) आदित्य चौधरी

१०) कमल श्रेष्ठ

११) राजेन्द्र रावल

मिडफिल्डर:

१२) सुनिल बल

१३) रोहित चन्द

१४ ) हेमन गुरुङ

१५) विक्रम लामा

१६) सुजल श्रेष्ठ

१७) विशाल राइ

१८) हेमन्त थापा मगर

फरवार्ड

१९) अन्जन बिष्ट

२०) विमल घर्ति मगर

२१) भरत खवास

२२) नवयुग श्रेष्ठ

२३) जर्ज प्रिन्स कार्की

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)