नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक आज बस्दैछ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टी सञ्चालन विधि, एकीकरणको उद्देश्य लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।
जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ। त्यसमा ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको छ।
नेकपा संसदीय दलको बैठक भने जेठ ८ गते बसेको थियो। बैठकमा पार्टीका अध्यक्षद्वयले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउने विषयमा छलफल भएको थियो।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत