उपाधि जितेर नेपाली क्रिकेट टोली स्वदेश फर्किए !

आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को उपाधि जितेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमास्थालनमा स्वागत गरिएको छ ।

मलेसियामा भएको प्रतियोगितामा सिंगापुरसँगको अन्तिम खेल वर्षाले रद्द भएपछि नेपालले २०२० को विश्व ट्वान्टीको पहिलो चरण सजिलै पार गरेको छ ।

दोस्रो चरणको एसिया कप छनोटमा नेपाल, सिंगापुर र मलेसियासँगै यूएई, कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् । यसको शीर्ष २ टोली विश्व ट्वान्टी–२० छनोटमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति