December 26, 2017

उत्तर कोरिया देखी अमेरिका अातंकीत !

पुस ११, २०७४
प्योङयाङ । अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियामा अझ धेरै बल प्रदर्शन गर्ने रिपोर्ट सार्वजनिक गरेको छ । जसलाई उत्तर कोरियाले कडा शब्दमा भत्सर्ना गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको सामरिक नीतिको पनि आलोचना गरेको छ । डोनाल्ड ट्रम्पले वासिङटनमा उत्तर कोरियाको परमाणु कार्यक्रमबाट उत्पन्न हुने चुनौतीसँग जुझ्न तयार रहेको बताएका थिए । 

ट्रम्पले यस्तो बताइरहँदा वास्तविकता भनेको सन् २०१७ उत्तर कोरियाको लागि सफल साबित रह्यो । कयौँ विश्लेषकहरुको दाबी छ, उत्तर कोरियाले परमाणु बमको पनि विकास गरिसकेको छ । यो दाबी सही भए या नभए पनि यति धेरै अन्तर्राष्ट्रिय  प्रतिबन्धका वावजुद उत्तर कोरियाले जुन रफ्तारले अत्याधुनिक हतियारको विकास गरेको छ, त्यो निकै आश्चर्यजनक रहेको छ ।रोचक कुरा, उत्तर कोरियाले मात्र एक उद्देश्यले यति धेरै हतियार एकत्रित गरिरहेको छ, त्यो हो मौजूदा शासक हटाउन सम्भावित अमेरिकी दख्खल ।सन् २०१७ मा उत्तर कोरियाले सामरिक हिसाबले चार महत्वपूर्ण कदम हासिल गरेको छ । जसले उसलाई अझ शक्तिशाली बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको