ई–सिगरेट कति सुरक्षित ?

धुमपानबाट छुटकारा खोजिरहेका अम्मलीहरुलाई ई–सिगरेट अम्मल छुटाउन सहयोगी हुन सक्छ । ई–सिगरेट धूमपानभन्दा ९५ प्रतिशतसम्म कम हानिकारक मानिन्छ ।1358773910E_cigretपब्लिक हेल्थ ईंल्याण्ड (पीएचई) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार ई–सिगरेटका माध्यमबाट हरेक वर्ष झण्डै २० हजार मानिसहरुले धूमपानको लतबाट मुक्ति पाई रहेका छन् ।पीएचईले डाक्टरहरुले आफु कहाँ स्वास्थ्य जाँच गराउन आउने बिरामीलाई ई–सिगरेट प्रयोग गर्न सल्लाह दिनुपर्ने पनि सुझाव दिएको छ । उसले अस्पतालहरुमा ई–सिगरेट बेचबिखन गर्न पनि अनुमति दिइनुपर्नेमा जोड दिएको छ । 

यद्यपी विशेषज्ञहरु ई–सिगरेट स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने बारेमा भने एक मत देखिँदैनन् । पीएचईको प्रतिवेदन समीक्षा गर्ने समीक्षकहरुले पनि ई–सिगरेटमाथि सवाल उठाएका छन् । प्रतिवेदनमा ई–सिगरेटले युवाहरुलाई धुमपानतर्फ आकर्षित गरिरहेको बारेमा कुनै प्रमाण फेला नपरेको पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी