इंग्ल्याण्डको सानदार जित, रुनीको सुखद बिदाइ

गएराति भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा इङ्ल्याण्डले युएसएलाई ३–० गोलले पराजित गरेको छ । यो खेल वायन रुनीका लागि विशेष रह्यो । यो जितसँगै अन्तराष्ट्रिय खेलबाट उनले सुखद बिदाई लिएका छन् ।

skysports-wayne-rooney-england_4489275

जेसे लिङ्गार्डले खेलको २५ औ मिनेटमा गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए ।

खेलको २७ औ मिनेटमा एलेक्जेन्डर एर्नोल्डले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे । ७७ औ मिनेटमा विलसनले गोल गरे ।
युएसएले खेलमा अवसर सिर्जना गरेतापनि गोल भने गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति