गएराति भएको युरोपा लिगमा आर्सनललाई नमिठो झट्का लागेको छ । पहिलो लेगमा एक गोलको अग्रता बनाएको आर्सनल दोस्रो लेगमा २-१ गोलले पराजित हुदाँ अवे गोलको आधारमा आर्सनल युरोपा लिगबाट बाहिरिएको छ ।
समग्र दुईदुई गोल भएसँगै आर्सनल अवे गोलका आधारमा युरोपा लिगबाट बाहिरिएको हो । घरेलु मैदानमा भएको खेलमा ओलम्पियाकसले २-१ गोलले पराजित गरेसँगै आर्सनलको युरोपा लिग यात्रा सकिएको छ ।
ओलम्पियाकसलाई जित दिलाउन पापे अबु सिसे र योसुफ अल अरबीले एकएक गोल गरेका थिए । आर्सनलका लागि पेरी इमरिक एउमयांगले एकमात्र गोल गरेका थिए ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार
काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।
जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति