आर्सनललाई युरोपा लिगमा झट्का

युरोपा लिगको अन्तिम ३२ को पहिलो लिग खेलमा आर्सनललाई झट्का लागेको छ ।

ars-1024x538

आर्सनल बेट बोरिसोभसँग १-० गोलले पराजित भएको हो ।

खेलको ४५ औँ मिनेटमा बोरिसोभका लागि ड्रागुनले गोल गर्दै अग्रता दिलाएका थिए ।

यस सिजन मध्यम खेल प्रदर्शन गरेको आर्सनललाई खेलको ८५ औँ मिनेटमा झट्का लाग्यो जब अलेक्जेण्डर लाकाजेटी रातो कार्ड खाँदै बाहिरिए । १० जनामा सिमित आर्सनल खेलमा फर्कन सकेन ।

अन्तत बोरिसोभको घरेलु मैदानमा पराजित भयो । अब घरेलु मैदानमा हुने खेलमा आर्सनलले कमव्याक गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति