आर्सनलको इभर्टनविरुद्ध सहज जित

 

काठमाडौँ, ८ असोज । गएराति भएको प्रिमियर लिगमा आर्सनलले इभर्टनविरुद्ध २-० गोलको नतिजा निकाल्न सफल भएको छ ।

आर्सनलले घरेलु मैदानमा भएको खेलमा एभर्टनले पहिलो हाफमा कडा टक्कर दिएको थियो ।

खेलको ५६ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनलले अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेट लगत्तै ५९ औं मिनेटमा आबुमियाङले आर्सनलका लागि दोस्रो गोल गरे ।

यो जितसंगै आर्सनलले ६ खेलमा चौथो जित निकाल्न सफल भएको छ । सुरुका दुई खेल हारेको आर्सनलले त्यसपछि भने शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । लिगको छैटौं स्थानमा रहेको आर्सनलको १२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति