आजको राशिफल : २०७७ ज्येष्ठ १५ गते बिहिबार

मेष : दिन प्रतिकूल छ । काम गर्ने अनुकूल अवसर मिल्न कठिन हुनेछ । मन डराउन सक्छ । काममा सचेतताको खाँचो पर्नेछ । 

dainikrashifal-23-1495503914

वृष : दिन उत्तम छ । सामाजिक कार्यव्रममा सहभागी भइनेछ । कामको मूल्याङ्गन हुनेछ । यश, कीर्ति मिल्नेछ । दायित्व थपिनेछ । 

मिथुन : दिन अनुकूल छ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । अर्थोपार्जन हुनेछ  । शरीर स्वस्थ रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । 

कर्कट : दिन भाग्योदयकारक छ । आँटे ताकेको काम बन्नेछ । महतवपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

सिंह : दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । 

कन्या : दिन उत्तम छ । आय आर्जन बढ्नेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । महतवपूर्ण काम बन्नेछ । मन रमाउनेछ । 

तुला : दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । 

वृश्चिक : दिन उचित छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । अरूबाट सहयोगको अपेक्षा गर्नु बेस हुनेछ । मनमा शान्ति मिल्नेछ । 

धनु :  दिन प्रतिकूल छ । कुनेै अनिष्ट समाचारले मन खिन्न पार्नेछ । कडा प्रतिस्पर्धा गरिनेछ मुख्य काममा हात नहाल्नु बेस हुनेछ । 

मकर : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । 

कुम्भ : दन उत्तम छ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मावलीतिरबाट सहयोग प्राप्त हुनेछ । 

मीन : दिन सार्थक खालको छ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक काम गरिनेछ । प्रतिस्पर्धा निकै सार्थक रहने देखिन्छ । शरीर स्वस्थ रहनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द