आजको राशिफल : बि.सं. २०७५ साल बैशाख २८ गते शुक्रबार

आज श्री शाके १९४० बि.सं. २०७५ साल बैशाख २८ गते शुक्रबार तदानुसार इश्वी सन २०१८ मे ११ तारीख शुद्धज्येष्ठ कृष्ण पक्ष, एकादशी तिथी, चन्द्रमा मिन राशिमा, सुर्य उत्तरायण वसन्त ऋतु, अपरा एकादशीव्रत – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बाणीका कारण सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मित्रजनको साथ सहयोमा कमि महसुस हुनेछ । सामाजिक कार्यमा समय ब्यतित गरेको खण्डमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेको छ । जिवन साथी सगँ सामान्य मनमुटाव उत्पन्न हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मित्रजनको साथसहयोग द्वारा नयाँकार्यको थालनिको सम्भावना रहेको छ । अनुसन्धानात्मक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । बिद्यार्थी वर्गकानिम्ती समय मध्यम रहेको छ । जिवनसाथीको सहयोगमा प्रतिपक्क्षी परास्त रहनेछन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मान्यजनसगँको सम्बन्ध प्रगाड बन्नेछ । ब्यापारब्यवसायमा भने सजग रहनु उत्तम रहनेछ । तपाईको प्रगतिमा आरीस गर्नेहरुको सङख्यामा बृद्यि हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने योग रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मान्यजनको साथसहयोमा कार्य सम्पादनमा मद्धत पुग्नेछ । प्रिय खवरले मन हर्शीत तुल्याउला । आम्दानि मध्यम रहेतापनि स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । सबारी साधनको प्रयोगमा साबधानि अपनाउनुपर्ने समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तपाईको कामको फाईदा अरुलाई मिल्नेछ । मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसाघात हुन सक्छ । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ ।

तुलाराशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते

साजेदारी काममा हात नहाले कै बेस रहने छ । तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । यात्रामा सामान्य झन्जट आउन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । साजेदारीकार्य बाट बिशेष लाभ मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । पराक्रम बृद्धि हुने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउन सक्छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहने छ । सामान्य यात्राले मन बैचैन रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी