आजको राशिफल : बि.सं. २०७५ साल असार १८ गते सोमबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ १८ गते सोमबार इश्वी सन् २०१८ जुलाई २ तारीख आषाढ कृष्ण पक्ष चतुर्थी तिथी चन्द्रमा मकर राशिमा ०९ः०९ बजे सम्म पश्चात कुम्भ राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु, खेलकुद पत्रकार दिवस – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका बिभिन्न श्रोत साधनहरु फेला पर्नेछन । मनोरञ्जन तथा रचनात्मक कार्य क्षेत्रमा समय ब्यतित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

यात्रा प्रभाबकारी साबित रहनेछन । सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछन । गरीरहेको कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । पारीवारीक मनमुटाबको सम्भाबना रहेकोछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थका क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुलाई सहजै प्राप्त रहनेछ । सामान्य यात्राकारक समय रहेको छ । मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आखाँ तथा शिर सम्बन्धी समस्याले सताउन सक्नेछ । खानपानमा बिषेश सतर्कता अपनाउनु उत्तम रहनेछ । बाणीका कारण सामान्य वादविवादको झमेलाले सताउला । आर्थीक क्षेत्रमा भने समय मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मनमा प्रशन्नता छाउनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कार्यको निम्ति अधिक समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । सामाजिक तथा परोपकार जन्य कार्यमा जुट्ने उत्तम समय रहेता पनि खुट्टा तान्ने ब्यक्तिहरु बाट भने बच्नु पर्ने समय रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन तथा मान सम्मान प्राप्तीको योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । शारीरिक तथा मानसिक तनाबहरु कम भएको महसुस हुनेछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्क्शित हुने योग रहेको छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी