आजको राशिफल : बि.सं. २०७५ साल असार ७ गते बिहिबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ ७ गते बिहिबार इश्वी सन् २०१८ जुन २१ तारीख ज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथी प्रात ०८ः१७ बजे सम्म पश्चात नवमी तिथी चन्द्रमा कन्या राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु, अष्टमीव्रत, वायु अष्टमी, गोरखकालीपूजा, संगीत दिवस, विश्वयोग दिवस, सबैभन्दा लामोदिन –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिmहरुबाट सामान्य धोका हुन सक्नेछ । प्रतिश्पर्दिहरुको बृद्धिहुनाले कार्य सम्पादनमा सामान्य तनाब उत्पन्न हुनसक्नेछ । भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । रचनात्मक कार्यमा जुट्नाले मनग्य आम्दानि हुने समय रहेकोछ । बौधिक ब्यतित्व हरुको साथ सहयोगमा बृद्धिहुने समय रहेकोछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको सामना गर्नुपर्नेछ । ब्यपार ब्यवसाय मध्यम रहने समय रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बल तथा प्रराक्रममा बृद्धिहुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाब रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्तजनहरु बिच मनमुटाबको सम्भाबना रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । साथिभाईहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । समय राम्रो रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । खर्च बढ्ने सम्भाबना रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बोलिको कारण साधारण समस्या आउन सक्नेछ । चिसो सम्बन्धी समस्या सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी