June 18, 2018

आजको राशिफल : बि.सं. २०७५ साल असार ४ गते सोमबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ ४ गते सोमबार इश्वी सन् २०१८ जुन १८ तारीख ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथी चन्द्रमा कर्कट राशिमा प्रातः ०९ः३३ बजे सम्म पश्चात सिंह राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा गरीएका कार्यहरु बाट प्रस्शत लाभ मिल्नेछ । सामान्य संधर्ष पश्चात आम्दानिका मनग्य श्रोतहरु फेला पर्नेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुनेछ । सामाजिक कार्यमा अग्रसरताको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आत्म सम्मानमा आघात पुग्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहला । आत्म बिश्वासमा वृद्यिहुनाले हर क्षेत्रमा प्रशंसित रहिनेछ । तपाईको कार्य पुर्णताको श्रेय गैर ब्यत्तिहरु लाई प्राप्त रहनाले कार्य प्रतिको रुचिमा ह्रास आर्ए पर्न सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

वाणीको प्रभाबताका कारण ईष्ट मित्रहरुको साथ सहयोगमा वृद्यि हुनेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष साबधानी अपनाउनु पर्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रोकिएर रहेका कार्य सुचारु गर्न राम्रो समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने समान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । जिबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ला । शारीरिक आलस्यताले सताउनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । अधिकआत्मबिश्वासका कारण सामान्य बादबीबादको सामना गर्नु पर्नेछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

धृष्टता पुर्ण बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

वाणीमा देखिएको तिक्तताका कारण सामान्य बादबिवादको चपेटामा फसिएला । खानपानको गढबडिले गर्दा स्बास्थका श्रेत्रमा सामान्य झन्झट देखा पर्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिश्पर्दिहरु सवल रहनाले आत्मबिश्वासमा कमि महसुस हुनेछ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष साबधानी अपनाउनु पर्नेछ । शारीरिक आलस्यताले सताउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी