आजको राशिफल : बि.सं. २०७५ साल जेठ ३० गते बुधबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ३० गते बुधबार इश्वी सन् २०१८ जुन १३ तारीख अधिकज्येष्ठ कृष्ण औसि तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु अधिकमास समाप्ती मत्स्यनारायण मेला समाप्ती हलोबार्ने निशि बार्ने – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भोजभतेर जन्य कार्यमा सहभागीताको अवसर प्राप्त हुनेछ । कुलकुटुम्बहरुको साथसहयोगमा स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय मध्यम रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मानसम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यवसायमा समय उत्तम रहनेछ । पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सामान्य यात्राको सम्भावना रहेकोछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने समय रहेकोछ । भोगविलास जन्य कार्यमा समय ब्यतित रहनेछ । स्वास्थका क्षेत्रमा समेत सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोग भने बृद्धिहुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आय आर्जन उत्तम रहनेछ । नयाँ कार्यका क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । प्राकृतिक श्रोत साधनको प्रयोग द्वारा मनग्य लाभ प्राप्त रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अधुराकार्यहरु सम्पादन गर्नका निम्ती समय उत्तम रहेकोछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त रहला । सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ साथै सामान्य मानसम्मान प्राप्तीको योग रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त रहनाले मनमा उत्साह जाग्नेछ । मित्रजनहरुको साथ सहयोग द्वारा मनमा आटँ शाहसको बृद्धिहुनेछ । सामान्य खर्चको योग रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थक्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरु द्वारा सामान्य धोका प्राप्त हुनेछ । खानपानका क्षेत्रमा सजग रहनु होला । आम्दानि क्षेत्रभने मध्यम रहनेछ । मित्रजनहरुको अधिक सामप्यिता उत्तम नरहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

दाम्पत्य सम्बन्धमा समान्य उत्तर चढाव आईपर्नेछ । ब्यापार ब्यवसायमा भने समय उत्तम रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । सामान्य खर्चको सम्भाबना रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतिश्पर्दीहरुको बृद्धिहुनाले कार्य सम्पादनमा बिशेष सजगता अपनाउनु पर्नेछ । स्वास्थका क्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । सामान्य यात्राको सम्भाबना रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिशिष्ट ब्यत्तिहरुको साथ सहयोग प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहला । आम्दानिका बिभीन्न श्रोत हरु प्राप्तहुनेछन । अध्यन अध्यापनको क्षेत्र उत्तम रहनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

पारीवारिक साथ सहयोगले अधुरा कार्य सहजता पुर्ण सम्पादित रहनेछन । मानसम्मान प्राप्तीको सम्भाबना रहेकोछ । नयाँकार्य थालनि गर्न समय उत्तम रहेकोछ । तपाई द्वारा सम्पादितकार्य प्रशम्सा लायक रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य चोटपटकको सम्भाबना रहेकोछ । आफन्त जनहरु सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । टाढाँको यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको साथसहयोग मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी