आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २९ गते मंगलबार इश्वी सन् २०१८ जुन १२ तारीख अधिकज्येष्ठ कृष्ण त्रयोदशी तिथी प्रातः ०५:४८ बजे सम्म पश्चात चर्तुदशी तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु बालश्रमविरुद्ध दिवस अनलाचह्रे –
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कला कौशलका क्षेत्रमा समय ब्यतित रहला । वाणीमा मधुरता छाउनाले अधुराकार्यहरु सम्पादित रहनेछन । स्वास्थका क्षेत्रमा सामान्य सुधाराको योग रहेकोछ । स्थीर क्षेत्रमा गरीएका लगानि उत्तम साबित रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँकार्य थालनिको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा गरीएका कार्यहरु उत्तम रहनेछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
परीवार भन्दा टाँढा रहदा आम्दानिका श्रोतहरु दर्बिला बन्नेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निराशा पुर्ण दिन ब्यतित रहेता पनि आम्दानिका प्रशस्त श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोग प्राप्तरहने समय रहेकोछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शारीरिक आलस्यताका कारण गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहेकोछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सभासम्मेलनमा सरीक भईनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । आटँ शाहसमा बृद्धिहुने समय रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झमेलाले सताउन सक्नेछ । बिद्या तथा ब्यपारमा समय त्यति उत्तम छैन ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ । शारीरिक आलस्यताले कार्य सम्पादनमा ढिलाई हुन सक्नेछ । अरुको बिश्वासमा गरीएका कार्यमा अपजसको सामना गर्नु पर्नेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नजिकका मित्रजन बाट नै तपाईको कार्य सम्पादनमा समस्या आई पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेको छ । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । धार्मिक क्षेत्रको यात्रा रहन सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा भने सजग रहनु उत्तम रहनेछ । आय आर्जनका बिभीन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य मनमुटाब रहन सक्नेछ । खानपानका कारण स्वास्थमा साधारण समस्या देखा पर्नेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ मित्र प्राप्ती भएतापनि प्रतिपक्क्षी हरु सबल रहनेछन । प्रेम सम्बन्धमा भने सुधार आउनेछ । मनोरञ्जन पुर्ण यात्राको योग परेकोछ । सामान्य कार्यमा अधिक श्रम र समय खर्चनु पर्नाले सामान्य झन्झटको सामाना गर्नु पर्ला ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी