आजको राशिफल : बि.सं. २०७४ साल चैत्र २४ गते शनिबार

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र २४ गते शनिबार इश्वी सन २०१८ अप्रिल ७ तारीख बैशाख कृष्ण पक्ष सप्तमी तिथी चन्द्रमा धनु राशिमा सुर्य उत्तरायण वसन्त ऋतु विश्व स्वास्थ दिवस – 

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ

सामान्य कार्य सम्पादनमा अधिक समय ब्यतित हुनेछ साथै कार्य क्षेत्रमा भएको सामान्य त्रुटिका कारण अपजस भोग्नु पर्नेछ । यात्रामा बिशेष सावधान रहनु उत्तम रहनेछ । बिश्वासिला मित्रजनहरु बाट धोका हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ क्षेत्रमा सामान्य समस्या साथै चोट पटकको सामना गर्नु पर्ने समय रहेकोछ । स्थान परीर्वतनको सम्भावना रहेकोछ । कार्यक्षेत्रमा उत्पन्न ब्यवधानले मानसिक तनावको सामना गर्नु पर्नेछ । यात्रामा सजग रहनु होला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारीवारिक तथा दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको ब्यवसायमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको स्वास्थमा समस्या देखा पर्नेछ । अध्यन क्षेत्रभने मध्यम रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कार्यक्षेत्रमा सामान्य संर्घष आईपर्नेछ । प्रतिपक्षीहरु सवल रहलान । स्वास्यका कारण सामान्य खर्चको सम्भावना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । सामाजिक कार्यमा समय ब्यतित रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मानसिक चन्चलताका कारण अध्यन अध्यापनमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगले अधुरा कार्य सम्पादन भई मनग्य लाभ समेत प्राप्त हुनेछ । मनोरञ्जन पुर्ण कार्यमा समय ब्यतित रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीवारिक साथ सहयोग प्राप्त हुनाले जटिल कार्य सम्पादनमा सहजता रहनेछ । भौतिक श्रोत साधनको प्रयोमा समय ब्यतित रहला । पारीवारका सदस्यहरु सगँ टाढिएको अनुभब हुनेछ । सवारी साधनको प्रयोगमा सजग रहनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

देश प्रदेसको यात्राको योग रहनेकोछ । बल तथा पराक्रमका क्षेत्रमा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य सम्पादन गर्न उत्तम समय रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खानपानका क्षेत्रमा समय ब्यतित रहनेछ । बोलिका कारण सामान्य वादविवादको सामना गर्नुपर्नेछ । स््थीर क्षेत्रमा लगाईएको लगानिको उत्तम प्रतिफल हात लाग्नेछ । स्वास्थका क्षेत्रमा भने सामान्य समस्या देखा पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य चोट पटकको सामना गर्नुपर्ला । अधुरा कार्य सम्पादनगर्न उत्तम समय रहेकोछ साथै फसेको लगानि उठाउन समेत समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग परेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

टाढाँको यात्राको सम्भाबना रहेकोछ । आफन्त जनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चका कारण तात्कालिन आर्थीक अभावको सामना गर्ने पर्नेछ । प्रतिपक्षी हरु सबल रहनाले कार्य क्षेत्रमा झन्झट उत्पन्न हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

आर्यआर्जनका निम्ती समय उत्तम रहनेछ । नयाा कार्यको प्रारम्भले मन हर्षित रहला । मित्रतथा दाजु भाई हरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा रुचि बढ्नेसमय रहेकोछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सभासम्मेलन जन्य कार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ साथै मान सम्मान प्राप्तीको योग रहनेछ । आफन्तजन तथा मान्यजनहरु सगँको सम्बन्धमा सुधार रहनेछ । सुखद समाचारको श्रवणले मन प्रशन्न रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी