आजको राशिफल : पौष २४ गते सोमबार / जनवरी ८ तारीख

आज श्री शाके १९३९ बि.स. २०७४ साल पौष २४ गते सोमबार इश्वी सन २०१८ जनवरी ८ तारीख माघकृष्ण पक्ष सप्तमी तिथी चन्द्रमा कन्या राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु नेपाल ज्योतिष परिषद् स्थापना दिवस

 

rashi_D2hVDHHoQX

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । नजिकका ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कला कौशल तथा साहित्य संगीत तर्फ समय ब्यतित रहला । आफुभन्दा सानाको सहयोगमा कार्यसम्पादनमा सहजता रहनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । आम्दानिका बिभीन्न श्रोतहरु फेलापर्ने योग रहेकोछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

भौतिक श्रोत साधनको परीचालनमा समय ब्यतित रहला । पारिवारिक स्वास्थमा सामान्य समस्या आउन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा रोकिएर रहेका जटिल कार्यहरु सम्पादित हुनेछन । प्रेम सम्बन्धमा सामान्य समस्या आउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यात्राका क्षेत्रमा सजग रहनुहोला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आटँ शाहसमा कमि भएको महसुस रहनेछ । नजिकका मित्रजनहरुबाटँ धोका हुन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ । आम्दानिका तुलनामा खर्च बढ्न सक्नेछ । नजिकका ईष्टमित्रहरु सगँ साधारण मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साधारण समस्या आईपर्न सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । यात्रामा सजग रहनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । पारीवारलाई दिएको समय फाईदा जनक रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । आफ्नै लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । अनावश्यक यात्रा ले दिन झन्झट पुर्ण ब्यतित हुनेछ । मित्रजनहरुको सहयोग यथेष्ट प्राप्त रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ क्षेत्रमा बिशेष सजग रहनु पर्नेछ । हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

दाम्पत्य सम्बन्धमा सामान्य खटपट रहन सक्नेछ । स्थान्तरणको योग रहेको छ । ईष्ट मित्रहरु सगँ सामान्य बादबीवाद रहन सक्ने सम्भाबना रहेको छ । भौतिक साधनको प्रयोमा बिषेश ध्यान दिनुहोला । ब्यापार ब्यवसाय मध्यम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी