आजको राशिफल : असोज २४ गते / अक्टोबर १० तारिख मंगलबार

आज श्री शाके १९३९ बि. स. २०७४ साल आश्विन २४ गते मंगलबार इश्वी सन २०१७ अक्टोबर १० तारीख कार्तिक कृष्ण पक्ष पञ्चमी तिथी १४ः५९ बजे सम्म पश्चात षष्ठी तिथी चन्दमा बृष राशिमा सूर्य दक्षीणायन शरद ऋतु –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बाणीको मधुरताले प्रशम्सित तुल्याउनेछ । तपाईको कार्य प्रतिको लगन सिलताको राम्रो कदर हुने समय रहेकोछ । मानसकि चन्चलताका कारण अध्यन क्षेत्र प्रभाबित रहन सक्नेछ । यात्राका क्षेत्रमा सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष सजग रहनु आवश्यक रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारीवारका सदस्य हरुबाट टाढाँ भएको अनुभब हुन सक्नेछ । भौतिक साधनको प्रयोग तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहन सक्नेछ । सौर्दयका साधनको खरीद जन्य कार्यमा सामान्य खर्च रहनेछ । नयाँ योजनाका साथ नयाँ कार्य प्रारम्भ गर्न जिबन साथीको साथ आवश्यक रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ क्षेत्रको सामान्य तनाब जटिल बन्न सक्ने सम्भाबना रहेको छ । पुराना साथीभाई हरु सगँको भेटघाट रमाइलो साथै खर्च दायक साबित रहनेछ । तपाईको कार्य सम्पादनमा भएको त्रुटिको फाईदा प्रतिपक्षीहरुले सहजै उठाउन सक्नेछन । प्रेम सम्बन्धमा भने समय उत्तम रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सोच बिचार पुर्ण वाणीको आवश्यक रहनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनुपरेता पनि आम्दानि क्षेत्र सबल रहनेछ । शुभ चिन्तक हरुको साथ सहयोग द्वारा पुराना लगानि उठाउन बिशेष मद्दत मिल्नेछ । अरुको गलत कदमको अपजस तपाईले सामना गर्नु पर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कला कौशलको प्रस्फुटन द्वारा सबैलाई मोहित बनाउन सकिने छ । मान्यजनहरुको साथ सहयोग मार्फत जटिल कार्य सम्पादन हुनेछन । सभासम्मेलनमा सरीक हुने अवसर जुट्नाले मन प्रशन्न रहनेछ । सबारी साधनको प्रयोगमा साबधानी अपनाउनु उत्तम रहनेछ । बिद्या सफल रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । भोज भतेरमा सरीक हुने अबसर जुट्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । आफ्नु लापरवाहिले धनमालको क्षति हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । सामाजीक कार्यका निम्ति साधारण खर्च हुन सक्नेछ । बिद्या प्राप्तिको योग रहेको छ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । पारीबारिक मनोरञ्जका क्षेत्रमा समय ब्यतित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । सभा सम्मेलनमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिश्पदा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द