आजको तपाईको राशिफल : मंसिर ५ गते / नोभेम्बर २१ तारिख मंगलबार

श्री शाके १९३९ बि. स. २०७४ साल मार्गशीर्ष ५ गते मंगलवार इश्वी सन २०१७ नोभेम्बर २१ तारीख मार्गशीर्ष शुक्ल पक्ष तृतीया तिथी चन्द्रमा धनु राशिमा सूर्य दक्षीणायन हेमन्त ऋतु,टेलिभिजन दिवस –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले मनमा खिन्नता बोध हुनेछ । लगनसिलताले अरुको मन जित्न सफल रहिनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थमा आएको गडबडीले दिन निरास पुर्ण ब्यतित रहला । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सामान्य कार्यको निम्ति धेरै श्रम र समय खर्चीनु पर्ने योग रहेको छ । जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अपरिपक्क निर्णय गलत साबित हुनाले अपजस भोग्नु पर्ने छ । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पठनपाठनको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन् । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । ब्यापार ब्यवसायमा साजेदारी फाईदा जनक नरहला । कार्य क्षेत्रमा लगाईएको श्रमको उचित मुल्यांकन हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मित्र तथा दाजु भाईको साथ सहयोगमा कमि आउन सक्नेछ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । भोज भतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

शारीरिक आलस्यताले सताउनेछ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रेम सम्बन्धमा तिक्तता पैदा हुनेछ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बाकपटुताका कारण नयाँ कार्य थालनिको अबसर प्राप्त हुनेछ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मान्यजनको स्वास्थमा सामान्य खराबिले कार्यमा ढिलाईको सामना गर्नु पर्ला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सभासम्मेलनमा सहभागी हुने अबसर प्राप्त रहनेछ । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द