यो भ्यालेन्टाइनको हप्तामा एक भिडियो क्लिप फेसबुक, ट्विटर, इंस्टाग्राम तथा वॉट्सएपमा बढ्दो भाइरल भईरहेको छ । यस भिडियोलाई हजारौं पटक शेयर र लाखौँ पटक लाइक गरिएको छ ।यो भिडीयो क्लिप मलयाली गित ‘Manikya Malaraya Poovi’ को हो। यो गित अपकमिंग मलयालम फिल्म ‘उरु अदार लव’ को हो। यो गितलाई शान रहमानले कंपोज गरेका हुन् । क्लिपमा देखाइएको अभिनेत्री अहिले चर्चामा छिन । को हुन् उनि जो सामाजिक संजालमा भाइरल बन्न पुगिन् ? ? उनि मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर हुन्। उनको यो डेब्यू फिल्म हो। यहि फिल्म मार्फत प्रियाले फिल्मी करियरको शुरुआत गर्दै छिन ।
फिल्मलाई उमर लूलूले निर्देशन गरेका हुन् ।फिल्म 3 मार्चमा रिलिज हुदै छ । यो भिडियो फिल्मको प्रमोशनको बेला निकालिएको थियो जुन राता-रात भाइरल बन्न पुग्यो ।
भाइरल भएको गित :
भाइरल क्लिप:
हेर्नुहोस् फोटोहरु :
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको