आक्रमणमा १७ जनाको मृत्यु, ८ जना घाइते

३० साउन, एजेन्सी – बुर्किनाफासोमा भएको आतंकवादी आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । राजधानी ओगाडोगुमा रहेको एक रेष्टुरेन्टमा तीन जना बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरु मारिएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै बीबीसीले लेखेको छ ।

97319929_bfहोटल ब्राभिया र इस्तानबुल रेष्टुरेन्टमा जमघट गरिरहेका मानिसलाई लक्षित गरेर आक्रमण गरिएको हो । घटनामा ८ जना घाइते भएका छन् । घटनाभएको क्षेत्र सेनाले सिल गरेको छ भने अमेरिकी दुतावासले आफ्ना नागरिकलाई त्यसतर्फ नजान चेतावनी जारी गरेको छ ।

आक्रमणकारी मध्ये एक जना मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । घटनाको कसैले जिम्मा लिएको छैन । बुर्किनाफासोमा विगत ५ वर्षदेखि इस्लामिक अतिवादी संगठनहरु सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण